विराटनगरका एक पुरुषको आज कोरोनाको कारण मृत्यु

<span class='c1'>विराटनगरका एक पुरुषको आज</span> <span class='c2'>कोरोनाको कारण मृत्यु</span>

विराटनगर साउन २८ ,

विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रमा बुधबार अपरान्ह एक जनाको मृत्यु भएको छ । मृतक विराटनगर वडा नम्बर ३ का ५७ वर्षिय पुरूष रहेको अस्पतालले जनाएको छ । उनलाई मधुमेह र दम रहेको बुझिएको छ । उनि बिधुत प्राधिकरण बिराटनगरमा प्राबिधिकको रुपमा कार्यरत थिए ।

विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्