विराटनगरमा अहिलेसम्म कै धेरै ६० नयाँ संक्रमित थपिए, वडा नम्बर ९ का धेरै

<span class='c1'>विराटनगरमा अहिलेसम्म कै धेरै ६० नयाँ संक्रमित</span> <span class='c2'>थपिए, वडा नम्बर ९ का धेरै</span>

विराटनगर साउन २९।

विराटनगरमा आज अहिले सम्म कै धेरै ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगर वडा नम्बर ९ रहेका छन् । वडा नम्बर ९ मा ९ जना संक्रमित देखिएका छन्  जसमा ५ महिला र ४ जना पुरुष रहेका छन् । विराटनगर १२ मा पनि ८ जनालाई संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको जनाएको छ ।

प्रदेश १ मा  मात्रै ११५ जना कोरोना संक्रमित थपिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्