नोबेल अस्पताल भित्रै रहेको एक फार्मेसीका २ जनामा कोरोना पुष्टि

<span class='c1'>नोबेल अस्पताल भित्रै रहेको एक</span> <span class='c2'>फार्मेसीका २ जनामा कोरोना पुष्टि</span>

विराटनगर साउन ३० ,

विराटनगरको नोबेल अस्पताल भित्र रहेको एउटा फार्मेसीका २ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।  नोबेल अस्पतालमा रहेको फार्मेसीमा कोरोना देखिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

संक्रमित दुवै आइसोलेशनमा रहेको दाहालले बताए । यसअघि नोबेलमा ७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्