विराटनगरको कोशीमा थप एकको कोरोनाले मृत्यु, उनको गाउँ सिरहामा निषेधाज्ञा जारी

<span class='c1'>विराटनगरको कोशीमा थप एकको कोरोनाले मृत्यु,</span> <span class='c2'>उनको गाउँ सिरहामा निषेधाज्ञा जारी</span>

विराटनगर साउन ३०।

कोरोनाका कारण विराटनगरमा थप एक पुरुषको मृत्यु भएको छ । प्रदेश २ को सिरहाको विष्णुपुर गाउंपालिका १ गौरीपुरका ४० वर्षीय पुरुषको कोरोनाका कारण विराटनगरको कोसी अस्पतालमा बिहिबार मृत्यु भएको हो ।

उनलाई ज्वरो, टाइफाईड र स्वाश प्रश्वासमा समस्या देखिएपछि बुधबार विराटनगर लगिएको थियो । विराटनगरमा उनको मृत्युपश्चात स्वाबको रिपोर्ट पोजेटिभ आएको हो  ।

उनको मृत्युपछि उनको नगरमा  निषेधाज्ञा जारी गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्