विराटनगरको नोबेल अस्पतालका थप २ जनामा कोरोना पुष्टि

<span class='c1'>विराटनगरको नोबेल अस्पतालका थप</span> <span class='c2'>२ जनामा कोरोना पुष्टि</span>

विराटनगर साउन ३१ , विराटनगरको नोबेल अस्पतालका थप २ जनामा कोरोना संक्रमण देखिएको छ । आजै विहान मात्रै एक जना नर्समा संक्रमण पुष्टि भएको थियो । थप २ कर्मचारी (एक नर्स र एक कर्मचारी) मा संक्रमित देखिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । यो रिपोर्ट संगै नोबेलमा संक्रमित संख्या १२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्