सप्तकोसी नदीमा यो वर्षकै उच्च पानीको बहाव

<span class='c1'>सप्तकोसी नदीमा  यो</span> <span class='c2'>वर्षकै उच्च पानीको बहाव</span>

इनरुवा, ३१ जेठ : पहाडी जिल्लाहरूमा केही दिनदेखि परेको वर्षाका कारण सप्तकोसी नदीमा यो वर्षकै उच्च पानीको बहाव मापन गरिएको छ । सामान्य अवस्थामा प्रतिसेकेण्ड ५० देखि ८० हजार क्युसेक रहने पानीको बहाब आज १ लाख ५२ हजार ७ सय ५० क्युसेक मापन गरियो । तर दिउँसोबाट बहावमा कमी आएको छ । पानीको बहाव दिउँसो ९३ हजार क्युसेक प्रतिसेकेण्डमा झरेको छ । वर्षा सुरु भएसँगै कोसीमा पानीको बहाव बढेपछि आसपासका बासिन्दा त्रसित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्