नेपाली कांग्रेस मोरङ टोली राहत प्रदान गर्न धादिङ प्रस्थान

<span class='c1'>नेपाली कांग्रेस मोरङ टोली राहत</span> <span class='c2'>प्रदान गर्न धादिङ प्रस्थान</span>

विराटनगर

असार ८

वैशाख १२ र त्यसपछि गएको भूकम्पबाट पीडित भएका धादिङका बासिन्दालाई राहत प्रदान गर्न नेपाली कांग्रेसको एक टोली त्यता प्रस्थान गरेको छ ।

नेपाली कांग्रेस मोरङ, नेपाली कांग्रेस नगर समिति विराटनगर र नेपाल तरुण दल मोरङले संयुक्त रुपमा संकलन गरेको २ सय क्वीन्टल चामल लिएर टोली त्यता प्रस्थान गरेको हो । नेपाली कांग्रेस नगर सभापति भीम पराजुलीको नेतृत्वमा १० जनाको टोली धादिङ गएको हो । टोलीले धादिङ जिल्लाको ५ वटा हिमाली गाविसमा चामल वितरण गर्ने जनाएको छ । टोलीले हिमाली क्षेत्रका ५ गाविसमा २० केजीका दरले चामल वितरण गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्