नोबेलले विद्यार्थी डाक्टरहरुको माग पुरा गर्‍यो

<span class='c1'>नोबेलले विद्यार्थी डाक्टरहरुको</span> <span class='c2'>माग पुरा गर्‍यो</span>

बिराटनगर असार १३ ,

बिराटनगर स्थित नोबेल मेडिकल कलेजका इन्टर्न डाक्टरहरुले बिभिन्न माग राखी गरिरहेको आन्दोलनका माग पुरा गरेको छ । आज एक बिज्ञप्ती निकाल्दै माग पुरा गर्ने भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । विद्यार्थी डाक्टरहरुले आफ्नो पारिस्रमिक बढाउनु पर्ने , धरौटी रकम फिर्ता गर्नु पर्ने लगायतका माग राखेका थिए । अस्पतालले अब प्रती महिना रु १०००० का दरले तलब सुबिधा दिने र बिल ल्याए धरौटी पनि फिर्ता गर्ने निर्णय लिएको छ ।nobel

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्