बिराटनगरको नोबेल मेडिकल कलेज अनिस्चितकालका लागी बन्द

<span class='c1'>बिराटनगरको नोबेल मेडिकल कलेज</span> <span class='c2'>अनिस्चितकालका लागी बन्द</span>

बिराटनगर असार १३ , बिराटनगर स्थित नोबेल मेडिकल कलेज अनिस्चित कालका लागी बन्द हुने भएको छ । सो अस्पतालमा केहि हप्ताबाट विद्यार्थी डाक्टरहरुले बिभिन्न माग राखी आन्दोलन गर्दै आएका थिए । कलेज प्रसाशनले विद्यार्थीको आन्दोलनको कारण कलेज लगाउन नसकेको हुनाले बन्द गर्नु परेको बताएको छ । कलेज बन्द भए पनि अस्पतालको इमर्जेन्सी सेवा खुल्ला गरिने अस्पतालका निर्देशन राजेस नेपालले बताए । कलेज बन्द भए पछी विद्यार्थीहरु मार्कामा परेको र होस्टेल छोडेर जान पनि गाह्रो भएको बि.डि.यस पहिलो बर्षका विद्यार्थी सारन्स सिंहले दुखेसो पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्