घर बसीबसी कमाइ गर्दै बिराटनगरका महिला

<span class='c1'>घर बसीबसी कमाइ</span> <span class='c2'>गर्दै बिराटनगरका महिला</span>

बिराटनगर असार १८,

बिराटनगर वडा न. १६ स्थित प्रगती सुन्दर टोलमा महिलाहरुको एउटा समुह छ , जस्ले घर बसी बसी पनि केहि गर्न सकिने रहेछ भन्ने गतिलो उदाहरण दिन्छ । उधमी महिला समूह नाम दिएर सुरु गरिएको यस समुह द्वारा घरेलु विधीबाट तयार गरिएको (आर्गनिक र स्वादिलो) ऑपको विभिन्न किसिमका (मिक्सअचार, खट्टीमिट्ठी) अचारका परिकारहरु बनाएर बिक्री achबितरण गर्दै आएका छन । ५०० के जि आप किनेर त्यसबाट घर बसी बसी बिभिन्न अचारहरु बनाएर बिक्री गर्दै आएको समुह कि सरिता अधिकारी बताउनु हुन्छ । खाली समयको सदुपयोग गरी महिलाहरुले यस कार्य सुरु गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्