मस्यौदा संसोधनको लागी प्राज्ञिक विद्यार्थी परिषद् विराटनगर नेपालको माग

<span class='c1'>मस्यौदा संसोधनको लागी प्राज्ञिक विद्यार्थी</span> <span class='c2'>परिषद् विराटनगर नेपालको माग</span>

विराटनगर २२ गते ।

सविधानको प्रारम्भिक मस्यौदा २०७१ मा उल्लेख भएका केहि शब्दप्रति आपति प्रकट गर्दै संसोधन कोलागी प्राज्ञिक विद्यार्थी परिषद् विराटनगर नेपालले माग गरेको छ । संसोधनको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की मार्फ संविधान सभाका सभामुखलाई सुझव पत्र पठाएकोे परिषदका केन्द्रिय सदस्य युरेश अधिकारीले जानकारी दिनुभयो । प्रस्तवानाको चौथो पक्तिमा भएका सामन्ति र निरकुश , प्रारम्भिक मस्यौदाको धारा ४ मा उल्लेख भएको धर्मनिरपेक्ष ,भाग–३ को धारा ३१ उपधारा १ को कुनै धर्मबाट अलग हुने स्वतान्त्रता रहनेछ भन्ने शब्द प्रति आपति रहेको अधिकारीले बताउनु भयो । त्यसै गरी धारा २३ को उपधारा २ र ३ मा यौनिक अभिमुखीकरण भन्ने शब्द हटाइ योगशिक्ष राख्नु पर्ने परिषदले माग गरेको छ । धर्मनिरपेक्षताको लागि कसबाट केके सहयोग लिएको त्यसको जवफको दिनु पर्ने परिषद द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्