नेविसघंका अध्यक्ष रञ्जित माथी खुकुरी र रड प्रहार

<span class='c1'>नेविसघंका अध्यक्ष रञ्जित माथी</span> <span class='c2'>खुकुरी र रड प्रहार</span>

प्रेम देवान 

बिराटनगर असार २९
नेपाल विद्यार्थी संघका अध्यक्ष एवं सभासद रञ्जित कर्णमाथि हाँडीगाउँस्थित उनकै निवासमा आक्रमण भएको छ । कर्णमाथि कार्याकर्ताले कालोमसी दलेका छन् । खुकुरी र रड बोकेर आएका नेविसंघकै कार्यकर्ताले कर्णको शरीरमा कालोमसी दलेर भागेको कर्णले बताएका छन् । ‘उनीहरु खुकुरी र रड लिएर आएका थिए, त्यसबाट उम्कन सफल भएँ’ सभासद कर्णले भने, ‘तर उनीहरुले कालोमसीजस्तो चिज छर्केर गए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्