हास्य कलाकार मनोज गजुरेल हिमालय दर्शन कलेजको अभिमुमिकरण कार्यक्रममा

<span class='c1'>हास्य कलाकार मनोज गजुरेल हिमालय</span> <span class='c2'>दर्शन कलेजको अभिमुमिकरण कार्यक्रममा</span>

विराटनगर । हास्य कलाकारका पिता भनेर चिनिदै आएका मनोज गजुरेल हिमालय दर्शन कलेज विराटनगरले आयोजना गर्न लागेको २ दिने अभिमुखिकरण कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।

विराटनगरमा रहेको मेरिल्याण्ड र शिक्षादीप कलेजको संयुक्त व्यवस्थापनमा संचालित हिमालय दर्शन कलेजले यसैवर्षको शैक्षिक सत्रमा नयाँ भर्ना भएका विद्यार्थीहरुको लागि २ दिने अभिमुखिकरणको लागी विराटनगर बाहिर लाने भएको छ ।
कलेजमा विएचएम. विआइएम, विसिए, वि.एस.सि. सिएसआइटि कार्यक्रमहरूमा भर्ना भएका १३४ जना विद्यार्थीहरुलाई चैत्र २० र २१ गते धनकुटा जिल्लामा रहेको होटल होराईजन एण्ड रिर्पोटमा २ दिने अभिमुखीकरणको लागी लैजाने तयारी गरेको कलेजका डाईरेक्टर भेषराज पोखरेलले जानकारी दिनुभयो ।
२ दिने अभिमुखिकरण कार्यक्रममा विद्यार्थीलाई विश्वविद्यालयको शैक्षिक परार्मशसँगै विद्यार्थीलाई आचारसंहिता र नैतिक आचरणबारे अभिमुखिकरण गराईने कलेजका प्रिन्सीपल भरत सापकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्