बालवाटिकामा हाजिरजबाफ

<span class='c1'>बालवाटिकामा</span> <span class='c2'>हाजिरजबाफ</span>

 

विराटनगर ३१, असार ÷

विराटनगर – ११ मधुमरामा रहेको बाल वाटिका स्कुलमा शिक्षक र विद्यार्थी विच हाजिरजबाफ प्रतियोगिता आज सम्पन्न भएको छ । शिक्षक र विद्यार्थीविचको भाइचारा कायम रहोस भन्ने उद्देश्यले स्कुलले आयोजना गरेको प्रतियोगितामा रेडरोज हाउस प्रथम भएको छ । त्यस्तै द्धितिय ग्रिन हाउस भएको स्कुलले जनाएको छ । विजय हुने विद्यार्थीहरुलाई स्कुलका भाईस प्रिन्सिपल सुवास भूजेल, संस्थापक इन्दु थापा छाराहाङ्ग, एन प्याब्सन मोरङको अध्यक्ष राजन छाराहाङ्ग, कोषध्यक्ष इन्द्र साहले ट्रफी वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्