विराटनगरमा गायक नबिन के. भट्टराई र अतृप्त ब्यान्डले सांगितिक प्रस्तुती दिने

<span class='c1'>विराटनगरमा गायक नबिन के. भट्टराई र</span> <span class='c2'>अतृप्त ब्यान्डले सांगितिक प्रस्तुती दिने</span>

विराटनगरमा गायक नबिन के भट्टराई र अतृप्त ब्यान्डले प्रस्तुती दिने भएका छन् । आगामी चैत्र २९ गते हृयासट्याग फुड एण्ड बारमा आयोजना हुने सांगितिक कार्यक्रममा उनीहरुले प्रस्तुती दिने भएका छन् । ह्यासट्याग स्थापनाको दुई वर्ष पुरा भएको अवसरमा उक्त कार्यक्रम हुन लागेको हो ।

नबिन के भट्टराई नेपाली पप संगितको क्षेत्रमा परिचित नाम हो । उनले गाएको साँझ पख.., आँखामा तिमिलाई..., सायद तिमि नै हौ..., ए झरी.. लगायत गितहरु निक्कै चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्