बिराटनगरका सिदान्तले गरे कमाल

<span class='c1'>बिराटनगरका सिदान्तले</span> <span class='c2'>गरे कमाल</span>

बिराटनगर साउन २ , बिश्वकप छ्नोट प्रतियोगितामा रहेको नेपाली टिमलाई आज नयाँ टिममा नयाँ अनुहार सिदान्त लोहनीले सारा नेपालीलाई खुशी दिएका छन । जर्सी सँगको खेलमा उनले टिममा सबै भन्दा धेरै २७ रन जोडे मात्र १६ बलमा । त्यसमा २ शानदार चौका र १ छक्का प्रहार गरेका थिए । यो खेल उनको पहिलो खेल पनि हो । सिदान्तको २७ रनको मदतले नेपालले जर्सी सामु १०५ रन पुर्याएको छ । सिदान्त Ourbiratnagar.net का Youth Ambassador पनि हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्