मस्यौदामा वातावरण संक्षरण र प्रकृतिमा हुने दहनका विरुद्धमा सुझाव दिने

<span class='c1'>मस्यौदामा वातावरण संक्षरण र प्रकृतिमा</span> <span class='c2'>हुने दहनका विरुद्धमा सुझाव दिने</span>

विराटनगर । साउन २ गते
प्रकृति मानव केन्द्रति अभियान मोरङ शाखाको जिल्ला स्तरीय भेला शनिबार विराटनगरमा सम्पन्न भएको छ । भेलामा मोरङका विभिन्न गाविस र नगरबाट ३० जनाको सहभागिता हरेको थियो । अभियानले अब बन्ने संविधान २०७२ को मस्यौदामा वातावरण संक्षरण र प्रकृतिमा हुने दहनका विरुद्धमा सुझाव दिने निर्णय गरेको छ । अब बन्ने संविधान वातावरण मैत्री हुनु पर्ने र धर्मका नाममा सामाजिक विचलन ल्याउन नहुने विषयमा छलफल भएको सचिव टिकेन्द्र पोमूले दिएका थिए । मानव विकास सगै विज्ञानको दुरुपयोग, अखाद्यबस्तुको प्रयोगले समाजमा दुरगामी असर पर्ने भएको हुदाँ यस विषयमा बेलैमा सचेत हुनु पर्ने यस अभियानका अध्यक्ष मणिकुमार अज्र्यालले राखेका थिए ।
भेलामा केन्द्रीय सदस्य भुवनेश्वर मण्डल र राजन केसीको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्