बिराटनगरको यमयम प्लाष्टिक उद्योगमा आगलागी

<span class='c1'>बिराटनगरको यमयम प्लाष्टिक</span> <span class='c2'>उद्योगमा आगलागी</span>

विराटनगर, ३ साउन : विराटनगर–१८ स्थित एमएम प्लाष्टिक उद्योगमा आइतबार अपरान्ह आगलागी भएको छ । उद्योगको जेनरेटर कोठामा भएको आगलागीबाट भण्डै १ करोड बराबरको क्षति भएको उद्योगका व्यवस्थापक केशव गिरीले बताउनुभयो । उहाँले समयमै खबर गरे पनि भण्डै १ घण्टा ढिलोमात्र दमकल आइपुगेको बताउनुभयो । विराटनगर उपमहानगरपालिकाको २ वटा दमकल, उद्योगका कर्मचारी र इलाका प्रहरी कार्यालय रानीका प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्