विराटनगर ५ बस्ने एक व्यक्ति लागु औषध सहित पक्राउ

<span class='c1'>विराटनगर ५ बस्ने एक व्यक्ति</span> <span class='c2'>लागु औषध सहित पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालीका – ५ का २३ बर्षीय श्याम मण्डल लागु औषध सहित पक्राउ परेका छन् ।

उनले प्रहरीले लागूऔषध नाईट्राभेट चक्की सहित पक्राउ गरेको हो । बुधबार दिउसो ३ बजे बिराटनगर १६ दरैया स्थितबाट प्रहरीले उनलाई लागूऔषध नाईट्राभेट २९ चक्की सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्