मधेसी मोर्चाको आज मधेस बन्द

<span class='c1'>मधेसी मोर्चाको आज</span> <span class='c2'>मधेस बन्द</span>

 

बिराटनगर, श्रावण ४ - संविधानको प्रारम्भिक मस्यौदामाथिको सुझाव संकलनमा ज्यादति भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस बन्दको आह्वान गरेको छ ।
मोर्चासम्बद्ध चार दलले सोमबार साँझ विज्ञप्ती जारी गर्दै  साउन ५ गते मधेस बन्दको आह्वान गरेका छन् । मोर्चाले प्रदर्शनकाक्रममा पक्राउ परेका कार्यकर्ताको रिहाईको माग गरेको छ ।
मोर्चाले प्रहरी दमनमा घाइते भएकाहरुको नि:शुल्क उपचारको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्