नोबेलमा विराटनगर–२ का ४० वर्षीय पुरुषको मृत्यु

<span class='c1'>नोबेलमा विराटनगर–२ का ४०</span> <span class='c2'>वर्षीय पुरुषको मृत्यु</span>

विराटनगर । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका लागि भर्ना भएका विराटनगर–२ निवासी ४० वर्षीय पुरुष सन्तोष गुप्ताको सोमबार बिहान १ ः१७ बजे मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालले आइतबार आईसोलेशन सञ्चालनमा ल्याएकै दिन भर्ना भएका पुरुषको मृत्यु भएको हो । गुप्ता गतवर्ष समेत संक्रमित भई निको भएको दाहालले बताउनुभयो ।

विराटनगर महानगरपालिका–२ घर भएका उनलाई कोरोना पुष्टि भएपछि भर्ना गरिएको थियो । छाती दुख्ने समस्या भएपछि आईसोलेशनमा राखेर उपचार सुरु गरिएको प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार बन्द भएको आइसोलेसन पुनः सञ्चालन गरेकै दिन उनको मृत्यु भएको हो । नोबेलको आइसोलेसनमा अन्य पाँच जना संक्रमित भर्ना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्