१६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

<span class='c1'>१६ गतेदेखि काठमाडौं</span> <span class='c2'>उपत्यकामा निषेधाज्ञा</span>

बढ्दो कोभिड १९ संक्रमणलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लाग्ने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरको प्रमुख जिल्ला अधिकारीहरूबीच आइतबार बसेको बैठकमा निषेधाज्ञा लगाउने निर्णय भएको खबर राष्ट्रिय संचार माध्यममा प्रमुख जिल्ला अधिकारीहरुलाई उदृत गर्दै बाहिरिएको छ।

यस अघि कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले पनि काठमाडौं उपत्यकामा १६ गतेदेखि नै निषेधाज्ञा गर्नुपर्ने सुझाव दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्