“एउटा सपना पुरा भयो ” – सिदान्त लोहनी (Exclusive)

<span class='c1'>“एउटा सपना पुरा भयो ”</span> <span class='c2'>– सिदान्त लोहनी (Exclusive)</span>

 

बिबेक दाहाल

बिराटनगर साउन ५

जर्सी सँगको खेल पछी बिराटनगरका एउटा खेलाडीको जिवन नै परिवर्तन भएको छ । सिदान्त लोहनी आज बिराटनगरको मात्रै नभएर नेपाल कै हिरो भएका छन । २७ रन को उनको खेलले उनलाई साधारण खेलाडीबाट भबिस्यको सितारा बनाएको छ । sidanat हाल स्कटल्याण्डमा रहेका सिदान्तसँग आवर बिराटनगर डट नेटले कुरा गरेका थियो , उनि आफ्नो खेलबाट एकदम खुशी भएको बताए , एउटा सपना पुरा भए जस्तै भएको छ सबैले चिन्न थालेका छन एकदम रमाइलो महसुस भएको छ "।

नेपाली टिमको हारको कारण ब्याट्स्म्यानले राम्रो गर्न नसक्नु रहेको उनको भनाइ थियो । नयाँ खेलाडी भएको कारण मौका नपाएको र मौका पाउदा राम्रो गर्ने आत्मबिस्वास रहेको सिदान्तले बताए । नेपाली टिमले आगामी खेलहरुमा अझ राम्रो गर्न सक्ने पनि उनले बिस्वास ब्यक्त गरे । धेरै जनाबाट फेसबुकबाट माया र शुभकामना पाएको उनि बताउछन । अब अझै मेहनत गरेर अझै राम्रो गर्ने र नेपाललाई बिश्वकप सम्म पुर्याउने सपना रहेको सिदान्तले बताए । ३ अगस्तमा काठमाण्डौ आएर ४-५ तारिक बिराटनगर आउने पनि सिदान्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्