बन्दको प्रभाब बिराटनगरमा पनि

<span class='c1'>बन्दको प्रभाब</span> <span class='c2'>बिराटनगरमा पनि</span>

बिराटनगर साउन ५ , मधेसी मोर्चाले आवहान गरेको मधेस बन्दको प्रभाब बिराटनगरमा पनि परेको छ । बिराटनगरबाट लामो दुरीका लागी छुट्ने सवारी साधन चल्न सकेका छैनन भने बजार फाट्ट्फुट्ट खुलेको छ । बिराटनगरको चोक चोकमा मोर्चाका कार्यकर्ता समुहमा देखिन्छन । मोटरसाइकल , रिक्सा , टेम्पो भने चलिरहेका छन । संविधानको प्रारम्भिक मस्यौदामाथिको सुझाव संकलनमा ज्यादति भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस बन्दको आह्वान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्