विराटनगरमा होम आईसोलेशनमा बसेका संक्रमितले यी चिकित्सकसँग परामर्श लिनसक्ने

<span class='c1'>विराटनगरमा होम आईसोलेशनमा बसेका संक्रमितले</span> <span class='c2'>यी चिकित्सकसँग परामर्श लिनसक्ने</span>

विराटनगर । कोरोना संक्रमित भई होम आईसोलेशनमा बसेका विराटनगर महानगरपालिकाका नागरिकलाई निःशुल्क स्वास्थ्य परामर्शका लागि ३० सदस्यीय चिकित्सकको समूह परिचालन गरिने भएको छ ।

संक्रमित नागरिकले आफ्नो अवस्थाको बारेमा विभिन्न चिकित्सकसँग स्वास्थ्य सल्लाह तथा सुझाव लिन पाउने गरि महानगरपालिकाले व्यवस्था गरेको हो । विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरुलाई आवश्यकता अनुसार संक्रमितले परामर्श लिनसक्ने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्