सीमा बन्दको समयमा लागुऔषध लिएर नेपाल प्रवेश गर्ने दुईजना विराटनगरबाट पक्राउ

<span class='c1'>सीमा बन्दको समयमा लागुऔषध लिएर नेपाल</span> <span class='c2'>प्रवेश गर्ने दुईजना विराटनगरबाट पक्राउ</span>

विराटनगर । बिराटनगर महानगरपालिका–१६ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । बिहिवार राती १० बजेको समयमा भारतिय क्षेत्रबाट नेपाल तर्फ आउँदै गरेको को२५प२५५५ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा स्कुटर चालक ईटहरी उप–मानगरपालिका(४ का २४ बर्षीय असिम बस्नेत र स्कुटरमा पछाडी सवार रहेका ईटहरी उप–मानगरपालिका–५ का ३२ बर्षीय कुमार बिश्वकर्मा लागुऔषध सहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले लागुऔषध डाईजेल्याब ३० एम्पुल, लुपिजेसिक ३० एम्पुल, फेरागन ३० एम्पुल, डाईलेक्सडिसी १ बोतल, नाईट्रोजन ट्याब्लेट १० चक्की र सामसुङ कम्पनिको २ थान मोवायलबरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्