मोरङमा १४९ वटा छन् एम्बुलेन्स (आपत्कालिन प्रयोगका लागि सम्पर्क नम्बरसहित)

<span class='c1'>मोरङमा १४९ वटा छन् एम्बुलेन्स</span> <span class='c2'>(आपत्कालिन प्रयोगका लागि सम्पर्क नम्बरसहित)</span>

विराटनगर । मोरङमा आपतकालिन अवस्थामा प्रयोग गर्नसकिने १४९ वटा एम्बुलेन्स छन् । बढ्दो कोरोना संक्रमणका कारण जुनसुकै अवस्थामा पनि आवश्यक पर्नसक्ने एम्बुलेन्स सेवा प्रयोगका लागि जिल्लाभरका एम्बुलेन्सको विवरण र चालकको सम्पर्क नम्बर सार्वजानिक गरिएको छ ।

संयुक्त एम्बुलेन्स चालक संघले जुनसकै अवस्थामा नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यसहित जिल्लाभरका १७ स्थानीय तहमा दर्ता भईसञ्चालनमा रहेका एम्बुलेन्सको विवरण सार्वजानिक गरेको छ ।

मोरङमा सबैभन्दा बढी विराटनगर महानगरपालिका भित्र ३७ वटा एम्बुलेन्स रहेका छन् । सुनवर्षीमा ३, मिक्लाजुङमा ९, ग्रामथान १, बुढीगंगा ७, उर्लाबारी ३३, लेटाङ ५, पथरीशनिश्चरे १८, बेलबारी ११, कानेपोखरी ४, कटहरी १, धनपालथान २, रंगेली ३, रतुवामाई ३, सुन्दरहरैंचा १०, केराबारी २ र जहदा गाउँपालिकामा १ वटा एम्बुलेन्स सञ्चालन रहेको संघका प्रदेश अध्यक्ष चन्द्र पराजुलीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्