देशभर नौ हजार ३०५ थपिए, चारहजार ४४४ निको भए

<span class='c1'>देशभर नौ हजार ३०५ थपिए,</span> <span class='c2'>चारहजार ४४४ निको भए</span>

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९ हजार २३८ र एन्टिजेनमा ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्