प्रधानमन्त्रीको लागि काँग्रेस सभापति देउवाको पक्षमा १ सय ४९ जना सांसदको हस्ताक्षरसहितको सहमति

<span class='c1'>प्रधानमन्त्रीको लागि काँग्रेस सभापति देउवाको पक्षमा </span> <span class='c2'>१ सय ४९ जना सांसदको हस्ताक्षरसहितको सहमति</span>

काठमाडौँ

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी तथा जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह तथा नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहको समर्थनमा प्रधानमन्त्रीको दाबी गर्नुहुने भएको छ । आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले राष्ट्रपतिबाट आह्वान भएको समय सीमा भित्रै प्रधानमन्त्रीको दाबी गर्ने निर्णय गरेको हो ।

काँग्रेस सभापति देउवाको पक्षमा जनता समाजवादी पार्टीका १३ जना र नेकपा एमालेका २७ जनासहित १ सय ४९ जना सांसदले हस्ताक्षर गरेको नेपाली काँग्रेसका नेता गगन थापाले जानकारी दिनुभयो ।
- एनटीभी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्