प्रहरीलाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग

<span class='c1'>प्रहरीलाई स्वास्थ्य सुरक्षाका</span> <span class='c2'>सामाग्री सहयोग</span>

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्र्तगतको नेतृत्व विकास समितिले प्रदेश न १ को बिराटनगरमा प्रहरी परिसरलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । फ्रन्टलाइनमा रहेर काम गर्ने प्रहरीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामाग्री, माक्स, स्यानीटाईजर, फेस माक्सलगायतको सामाग्री उपलब्ध गराएको हो ।

प्रतिष्ठानको नेतृत्व विकास समितिको सदस्य सेवक बजगाइका अनुसार ट्राफिक प्रहरी ईन्चार्जलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्