विराटनगर । विराटनगरस्थित होटल एशियाटीक अगाडी एयपोर्ट रोडमा कारले बाइकलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रदेश ३–०१–०२२ च २१३९ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो । घटना बारे विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।