नेपाल हेल्थ कर्प्सद्वारा खाना वितरण सुरु

<span class='c1'>नेपाल हेल्थ कर्प्सद्वारा</span> <span class='c2'>खाना वितरण सुरु</span>

नेपाल हेल्थ कर्प्सको कोभिड टास्क फोर्स विराटनगरले विराटनगरमा खाना वितरण गरिरहेको छ । श्री श्री रविंशंकर विद्या मन्दिर र दि आर्ट अफ लिविङ्ग नेपालको सहयोगमा नोबेल अस्पतालमा रहेका बिरामी कुरुवा तथा वरिपरिका अन्य असहाय व्यक्तिहरुलाई खाना वितरण सुरु गरिएको अभियानकर्मी तथा श्री श्री रविशंकर विद्या मन्दिर विराटनगरको प्रिन्सिपल सिमा अग्रवालले जानकारी दिनु भयो । उहाँले २ सय जनालाई खाना र शुद्ध खानेपानीका बोतल वितरण गर्दै आएको विहिबारबाट अभियान सुरु भएको जानकारी दिनु भयो । श्री श्री रविशंकर विद्या मन्दिरको क्यान्टिनमा तयार खाना आजबाट २ सय ४० जनालाई वितरण सुरु गरिएको अग्रवालले बताउनु भयो ।

कर्प्सले खाना वितरणका साथै औषधी, फ्रन्टलाईनर्सहरुलाई पिपिई सेट, स्वास्थ्य परामर्ष सेवा, अक्सिजनको व्यवस्थापन जस्ता कार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्