‘हाम्रो नेपाल, स्वस्थ नेपाल’द्वारा स्वास्थ्यकर्मीहरुलाई सहयोग

<span class='c1'>‘हाम्रो नेपाल, स्वस्थ</span> <span class='c2'>नेपाल’द्वारा स्वास्थ्यकर्मीहरुलाई सहयोग</span>

'हाम्रो नेपाल, स्वस्थ नेपाल' संस्थाले विराटनगरमा रहेका अस्पताल तथा आईसोलेसन सेन्टरहरुमा खटिएका फ्रन्टलाईनर्सहरुलाई पि.पि.ई. सेट तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । 'दौतरी फ्रेन्ड्स फर फ्युचर' र 'इम्पावर नेपाल' सँगको सहकार्यमा संस्थाले उक्त सहयोग गरेको हो ।

यस अन्तर्गत 'दौतरी फ्रेन्ड्स फर फ्युचर' को एलाइस होल्डर (Alice Holder)को नेतृत्वमा नोबेल अस्पताल, विराट अस्पताल र न्युरो अस्पताल तथा 'इम्पावर नेपाल' को पदम शर्माको नेतृत्वमा कोशी अस्पताल, कोशी आईसोलेसन सेन्टर, महानगरपालिका आईसोलेसन सेन्टर, जहदा आईसोलेसन सेन्टर र बुद्धनगर आधारभुत स्वास्थ्य चौकिमा पिपिई सेट तथा सेनिटाईजर लगायतको स्वास्थ्य सामाग्री वितरण गरिएको संस्थाका अध्यक्ष 'उत्सव यादव'ले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्