विराटनगर महानगरले माग्यो थप खोप डोज

<span class='c1'>विराटनगर महानगरले माग्यो</span> <span class='c2'>थप खोप डोज</span>

विराटनगर । विराटनगर महानगरपालिकालाई खोप अभाव भएको छ । महानगरले जम्मा जनसंख्याको १.७ प्रतिशत नागरिकलाई खोप लगाउने तयारी गरेपनि खोप अभाव भएको हो ।

जिल्ला खोप समन्वय समितिले ३ हजार ५४८ डोज खोप महानगरलाई उपलब्ध गराएको थियो । तर,महानगरपालिको भने तोकिएको उमेर समूह मात्रैनभइ अग्रपंक्तिमा खटिनेहरुलाई समेत खोप लगाउनु पर्दा अभाव भएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङ समक्ष अनुरोध गरेको हो । महानगरले ६२ वर्ष उमेर भन्दा माथिका नागरिकलाई खोप लगाउने कार्यक्रम राखेको छ ।

महानगरका प्रमुख प्रशासनिक अधिकृत कृष्ण बस्नेतले खोप अभाव भएकोले थप ५० प्रतिशत खोप डोज उपलब्ध गराउन माग गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्