विराटनगर अमरटोलमा चोरी गर्ने एक जना पक्राउ

<span class='c1'>विराटनगर अमरटोलमा चोरी गर्ने</span> <span class='c2'>एक जना पक्राउ</span>

विराटनगर । विराटनगर–८ अमरटोल निवासी राजकुमार श्रेष्ठको घरबाट नगद तथा चाँदीको सिक्री चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आज बिहानका राती २ बजे ५० हजार नगद र अढाई तोला चाँदीको सिक्री चोरी गर्ने विराटनगर–८ विश्वकर्मा टोलका अनिलकुमार यादवलाई पक्राउ गरिएको हो ।

प्रहरीले बुधबार बिहान १० बजे यादवलाई उनकै घरबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । पक्राउ गर्दा चोरीको नगद र सिक्री समेत बरामद भएकोले थप अनुसन्धान भईरहेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्