विराट नर्सिङ होममा मोडुलर आईसीयू सेवा सुरु, बिरामीलई घरबाटै परिवारले हेर्न सक्ने सुविधा

<span class='c1'>विराट नर्सिङ होममा मोडुलर आईसीयू सेवा सुरु,</span> <span class='c2'>बिरामीलई घरबाटै परिवारले हेर्न सक्ने सुविधा</span>

विराटनगर । विराटनगर अस्पताल (विराट नर्सिङ होम)ले १४ बेडको मोडुलर आईसीयू र ११ बेडको न्यूरो सर्जिकल आईसीयू सेवा सञ्चालनमा ल्याएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बुधबार अस्पतालको आईसीयू उद्घाटन गर्नु भएको हो ।

मोडुलर आईसीयूमा संक्रमणको दर अत्यन्तै कम हुने बताइएको छ । र, मोडुलर आईसीयूमा भर्ना भएका बिरामीका आफन्तले घरबाटै बिरामीलाई हेर्न सक्नेछन् ।

मोडुलर आईसीयूमा घरबाटै हेर्न सक्ने गरी कम्प्युटराइज्ड प्रविधिको व्यवस्था गरिएको अस्पतालका इन्चार्ज डा. ललित राजवंशीले जानकारी दिनुभयो । विराटनगर अस्पतालमा विभिन्न विभागका १०२ बेड आईसीयू छन् । यो उच्च प्रविधियुक्त आईसीयू हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्