अप्पन विराटनगढ र समृद्धि नेपालको सहयोग

<span class='c1'>अप्पन विराटनगढ र</span> <span class='c2'>समृद्धि नेपालको सहयोग</span>

अप्पन विराटगढ परोपकार समाज र संमृध्दि नेपालले संयुक्त रुपमा विराटनगरमा राहत वितरण गरेका छन् । विराटनगर वडा नं ८ का अति विपन्न , एकल महिला, ज्येष्ठ नागरिकहरुलाई समाजसेवी ममता सुवेदी यातवको सहयोगमा राहत वितरण भएको हो ।

उक्त वडाका करिब २ सय ५ जनालाई राहत वितरण गरिएको समृद्धि नेपालको संस्थापक अध्यक्ष बिमला अर्यालले बताउनु भयो । उहाँहले स्थानीय सरकारले राहत वितरण नगरेकाले असहायहरु समस्यामा परेको जानकारी दिदै आफुहरुले राहत वितरण गरेको बताउनु भयो ।
यसै गरि अप्पन विराटनगढकि अध्यक्ष बसुन्धरा झाले राहतमा १० केजी चामल, दाल, आलु, नुन , सोयाबिन लगायतका सामाग्री वितरण गरिएको बताउनु भयो ।

विराटनगरको करिब १२ सय अति विपन्न घरपरिवारलाई राहत वितरण गर्ने लक्ष्य राखेर अभियान सुरु गरिएको समाजसेवी यादवले बताउनु भयो । उहाँले हालसम्म ५ सय परिवारलाई राहत उपलब्ध गराईसकिएको दाबी गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्