सभ्य समाजको निशुल्क खाना अभियानमा सेन्ट मेरिज स्कुलको सहयोग

<span class='c1'>सभ्य समाजको निशुल्क खाना अभियानमा</span> <span class='c2'>सेन्ट मेरिज स्कुलको सहयोग</span>

विराटनगर । विराटनगर १ पोखरीयामा रहेको सभ्य समाजले निशुल्क खाना वितरण अभियानको लागी सेन्ट मेरिज स्कुल र प्लस टु संकायले सहयोग गरेको छ ।
निषेधाज्ञाको कारण दैनिकी ज्यालादारी तथा अति विपन्न परिवारको लागी समस्या हुदै गएपछि सभ्य समाजले निशुल्क खानाको व्यावस्थापन गर्दै आएको छ ।

यसैक्रममा विराटनगर २ मा रहेको सेन्ट मेरिज स्कुलले सामाजिक उत्तरदायित्व वहन गर्दै सो समाजलाई एकदिनको खाद्यन्न सामाग्रीको व्यावस्थापन गरेको छ ।
खाद्यन्न सामाग्री हस्तान्त्रण कार्यक्रममा सेन्टमेरिज स्कुलका प्रिन्सीपल सि.मार्लिन, व्यावस्थापिका सि.रुफिना सि.जे सिस्टरहरु लगायत विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्