महासंघको कोरोना उपचार कोषमा पत्रकार भण्डारीको ११ हजार सहयोग

<span class='c1'>महासंघको कोरोना उपचार कोषमा पत्रकार</span> <span class='c2'>भण्डारीको ११ हजार सहयोग</span>

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको कोरोना उपचार कोषमा पत्रकार महासंघ मोरङका सदस्य तथा मोरङ अनलाइन समुहका अध्यक्ष तेजेन्द्रबहादुर भण्डारीले ११ हजार सहयोग गरेका छन् ।

भण्डारीले सोमबार पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाललाई ११ हजार रुपैयाँ नगद हस्तान्तरण गरेका हुन् ।सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका सल्लाहकार शंकर खरेल, महेन्द्र विष्ट, सचिव नेत्र पी अधिकारी, कोषाध्यक्ष अभय राईको उपस्थिति रहेको थियो ।
कोरोना उपचार कोषमा हालसम्म करिव साढे ३ लाख रकम जम्मा भईसकेको कोषाध्यक्ष राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्