बैंकको एटीएम फोड्ने पक्राउ

<span class='c1'>बैंकको एटीएम</span> <span class='c2'>फोड्ने पक्राउ</span>

विराटनगर । मोरङ बुढिगंगा गाउँपालिका–२ टंकीसिनवारी स्थित सरस्वती खड्काको घरमा राखिएको एनआईसी एशिया बैंकको एटीएम बुथ तोडफोड गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

फलामको हथौडा, छिनो, पेचकस समेतको सहायता लिएर एटीएम बुथ फुटाईरहेको अवस्थामा सुनसरी सुनसरी दुहवी–९ का मो.ईम्तियाज र मो.अनिष हुसेनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मिलन थापाका अनुसार उनीहरुलाई प्रहरीले पक्राउ गरि चोरी कसूरमा थप अनुसन्धान कार्य भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्