हरेक दिन विराटनगरबाट जोगवनी बजारबाट घरायसी सामान किन्न नेपाली नागरिकहरु जाने गर्दछन् । जाँदा नेपाल प्रहरीले कुनै रोकटोक गर्दैन । तर उताबाट फर्किदा भने सिमा नाकामा खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश दिदैन । शुक्रबार पनि यस्तै दृष्य देखिएको थियो ।
तस्वीर :प्रेम देवान/आवर विराटनगर