विराटनगर महानगरपालिकाको वार्ड नम्बर ८ स्थित हाटखोलाको सुकुम्बासी वस्ती डुबानमा परेको जानकारी प्राप्त भएको छ । उक्त वस्ती सिंघिया खोलाको किनारमा भएकाले प्रत्येक वर्ष डुबानमा पर्ने गरेको छ ।
उक्त डुबानमा परेको वस्तिको यि तस्विरहरु हामीलाई प्रविन घिमिरेले पठाउनु भएको हो ।