सामाजिक सुरक्षा कोषका विरुद्ध सिदार्थ बैंकका कर्मचारीको प्रदर्शन

<span class='c1'>सामाजिक सुरक्षा कोषका विरुद्ध</span> <span class='c2'>सिदार्थ बैंकका कर्मचारीको प्रदर्शन</span>

सामाजिक सुरक्षा कोषको योजनाले आफुहरुको अहित गर्ने बताउदै यसको विरुद्धमा सिदार्थ बैंकका कर्मचारीहरुले विराटनगर लगायतका स्थानमा प्रदशर्न गरेका छन् ।
बैंकको विराटनगर स्थित ट्राफिक चौक, कंचनबारी, इनरुवा, गढि लगायतका शाखाका कर्मचारीहरुले यसको विरोधमा ब्यानर सहित प्रदर्शन गरेका हुन्छ ।

सामाजिक सुरक्षा कोष विरुद्ध नेपाल भरका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु केहि समययता आन्दोलित छन् ।
आफुहरुले खाईपाई आएको सेवा सुविधासमेत खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै वित्तीय क्षेत्रका कर्मचारीहरु असन्तुष्ट भएका हुन् ।
कोषले असार मसान्तभित्र आवद्ध हुन सार्वजनिक सूचना निकालेपछि कर्मचारीहरुले आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेर प्रदर्शन सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्