लायन्स क्लव ‘सर्भिस विक’मा ९ कार्यक्रम

<span class='c1'>लायन्स क्लव ‘सर्भिस</span> <span class='c2'>विक’मा ९ कार्यक्रम</span>

विराटनगर । लायन्स क्लव डिष्ट्रिक ५५ ए वानजोन ३६ ले एक हप्तामाविभिन्न ९ वटा सेवामूलककाम गरेको छ ।
डिष्ट्रिक गभर्नर रेवतबहादुर कार्कीले जुलाई १ तारिक देखि७तारिकलाई सर्भिस विक घोषणा गरेकाथिए । सोही घोषणा अनुसार लायन्स क्लव डिष्ट्रिक ५५ ए वानजोन ३६ ले ७ वटा कार्यक्रमगर्नुपर्ने थियो । तर, सो अवधिमाआफूहरुले ९ वटा कार्यक्रम गरेको जोन चियरपर्सन घनश्याम पोखरेलले जानकारी दिए ।

लायन्स क्लवले विराटनगरस्थितमानवसेवाआश्रमका७७जना वृद्धवृद्धालाई निःशुल्क सुगर फ्रिजाँच, बालिका स्कुलमा २ सय वटा वृक्षारोपण, मानवसेवाआश्रममै २० हजार बराबरको मास्क र सेनिटाइजर वितरण तथा ४ लाखमूल्य बराबरको चामलप्रदान गरेको थियो ।
यस्तै क्लवले रक्तदानकार्यक्रम, वेट चेकअपक्याम्पतथा ब्लड प्रेसर जाँच जस्ता कार्यक्रम गरेको लायन्स क्लव डिष्ट्रिक ५५ ए वानजोन ३६ काजोन चियरपर्सन घनश्याम पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्