विराटनगर बसपार्क नजिकै मृत अवस्थामा भेटिइन् महिला

<span class='c1'>विराटनगर बसपार्क नजिकै मृत</span> <span class='c2'>अवस्थामा भेटिइन् महिला</span>

विराटनगर ।

विराटनगर बसपार्क नजिक रहेको एउटा चिया पसलमा एकजना महिला मृत अवस्थामा फेला परेकी छन् । चिया पसल भित्र महिला मृत फेला परेको सूचना पाएपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

ढोका लगाइएको घर भित्र मृत भेटिएकी महिला घोप्टो अवस्थामा रहेकी छिन् । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्