विराटनगर बसपार्कमा एक व्यक्ति मृत फेला

<span class='c1'>विराटनगर बसपार्कमा एक</span> <span class='c2'>व्यक्ति मृत फेला</span>

विराटनगर । विराटनगर बसपार्कमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । बसपार्कको फुटपाथ (पेटी) मा वेवारिसे अवस्थामा मृत फेला परेको हो ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनास्थलमा प्रहरी निरीक्षक मिलन थापाको टोलिले अनुसन्धान गरिरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्