विराटनगर रानी पथमा दुर्घटना, दुईजना सामान्य घाइते

<span class='c1'>विराटनगर रानी पथमा दुर्घटना,</span> <span class='c2'>दुईजना सामान्य घाइते</span>

विराटनगर । विराटनगर–१२ र १३ को बीचमा पर्ने रानीपथ सडकमा दुर्घटना भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटर साइकल र टेम्पो एक आपसमा ठोकिदाँ दुईजना घाइते भएका छन् ।

सामान्य घाइते उनीहरुको कोशी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्