नौ बर्षिय अनुष्काले गरिन् जन्मदिनको अवसरमा खाद्यान्न सहयोग

<span class='c1'>नौ बर्षिय अनुष्काले गरिन् </span> <span class='c2'>जन्मदिनको अवसरमा खाद्यान्न सहयोग</span>

बिराटनगर।

बिराटनगर स्थित किड्स भिलेज विद्यालयमा कक्षा तिनमा अध्ययनरत विद्यार्थी अनुष्का अधिकारीले आफ्नो जन्मदिन को अवसरमा लायन्स क्लब अफ बिराटनगर युनिकको तर्फबाट सहयोग गरेकी छिन् ।

उनले जहदा गाउँपालिका वार्ड नम्बर १ धुनी टोलका आर्थिक स्थिति निकैनै न्यून भएको परिवारलाई आफ्नो जन्मदिनको अवसरमा सहयोग गरेकि हुन् । उनले नगद २५ सय र २ महिनाका लागि पुग्ने खाद्यान्न सामाग्री हस्तान्तरण गरेकी थिइन् ।

साथै कार्यक्रममा लायन्स युनिकका अध्यक्ष सन्जय शाह, पुर्व अध्यक्ष प्रविन अग्रवाल, लायन चन्द्र अधिकारी , लायन रमेश राउत र सामाजिक अभियान्ता पेरिस सुबेदि लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्