मोरङको झोराहाटमा सढेको अवस्थामा एक शिशुको शव फेला

<span class='c1'>मोरङको झोराहाटमा सढेको अवस्थामा</span> <span class='c2'>एक शिशुको शव फेला</span>

विराटनगर । मोरङको ग्रामथान गाँउपालीका २ स्थित झोराहाट नजिकै हरिनगरा नहरमा कुहेको अवस्थामा एक शिशुको शव फेला परेको छ ।
नहरको पानी माथी तैरिरहेको अवस्थामा पहिचान खुल्न नसक्ने अवस्थामा अन्दाजी २ वर्षको शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

कम्मर भन्दा तलको भाग ृसढेकाले शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मिलन थापा नेतृत्व टोली पुगेर शवको मुचुल्का उठाई थप अनुन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्