माछा मार्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु

<span class='c1'>माछा मार्ने क्रममा करेन्ट</span> <span class='c2'>लाग्दा एकजनाको  मृत्यु</span>

विराटनगर।

मोरङ बुढिगंगा गाउँपालिका ६ सैतानपुरका २६ बर्षीय कामलिस माझीको करेन्ट लागेर मृत्यु भएको छ ।

माझि हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगी करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका थिए। उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको थियो ।

साथै घटना सम्बन्धमा प्रहरी चौकी कोयलपुरबाट प्रहरी टोली गई थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगर ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्